गठबन्धनले निर्वाचनमा हिंसात्मक गतिविधि गर्‍यो : केपी ओली

नेपालभ्युज

गठबन्धनले निर्वाचनमा हिंसात्मक गतिविधि गर्‍यो : केपी ओली

काठमाडौं। नेकपा एमालेले स्थानीय तह निर्वाचनका सत्ता गठबन्धनका नेताहरूले हिंसात्मक गतिविधि गरेको आरोप लगाएको छ।

एमाले अध्यक्ष ओलीले स्थानीय निर्वाचनको मतदान सम्पन्न भएपछि शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै एमालेले आफूले निर्वाचनलाई निष्पक्ष, स्वच्छ र धाँधलीरहित बनाउन भूमिका खेले पनि गठबन्धनले हिंसा भड्काउने काम गरेको आरोप लगाएका छन्।

पार्टी अध्यक्ष ओलीले अनधिकृत बुथ कब्जा गरिएका र मतदाता आतंकित पारिएका स्थानमा पुन: मतदान गर्न अनुरोध गरेका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved