धनगढीमा मतगणना भोलि

नेपालभ्युज

धनगढीमा मतगणना भोलि

धनगढी। धनगढी उपमहानगरपालिकाको मतगणना भोलिदेखि शुरु हुने भएको छ।

मतपेटिका संकलनमा समय लाग्ने भएपछि भोलि बिहानदेखि मतगणना शुरु गर्न लागिएकाे हाे।

सर्वदलीय बैठक बसेर भोलिबाट मतगणना गरिने कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए। धनगढीको मेयर, उपमेयरसहित ९७ जना जनप्रतिनिधि चयनका लागि आज मतदान सम्पन्न भएको छ। उपमहानगरको मेयरमा मात्रै ९ जनाको उम्मेदवारी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved