राप्रपा नेपालका अध्यक्ष कमल थापाले गरे मतदान

नेपालभ्युज

राप्रपा नेपालका अध्यक्ष कमल थापाले गरे मतदान

हेटौँडा। राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुरको हेटौँडाबाट मतदान गरेका छन् ।

हेटौँडा ६ वंशगोपाल माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रबाट थापाले मतदान गरेका हुन् ।

उनले बिहान ८ बजे मतदान गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved