काठमाडौंका मेयर उम्मेदवार स्थापितले गरे मतदान

नेपालभ्युज

काठमाडौंका मेयर उम्मेदवार स्थापितले गरे मतदान

काठमाडौं। नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार रहेका केशव स्थापितले मतदान गरेका छन्।

बागबजारस्थित पद्यकन्या क्याम्पसमा रहेको मतदान केन्द्रबाट स्थापितले मतदान गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved