बुटवलमा प्रेसर कुकर बम विष्फोट

नेपालभ्युज

बुटवलमा प्रेसर कुकर बम विष्फोट

बुटवल । स्थानीय निर्वाचनको मौन अवधिको समयमा बुटवलमा बम विष्फोट भएको छ। बुटवलको मिलनचोकमा बुधबार साँझ साढे आठ बजेको समयमा प्रेसर कुकर बम बम विष्फोट भएको प्रहरीले जनाएको छ। उक्त स्थानमा सनराइज बैंक रहेको छ।

बम विष्फोट कसले गराएको यसबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved