जुम्लामा माटोको ढिस्कोले पुरिएर तीन वर्षीयसहित दुई बालबालिकाको मृत्यु

नेपालभ्युज

जुम्लामा माटोको ढिस्कोले पुरिएर तीन वर्षीयसहित दुई बालबालिकाको मृत्यु

सुर्खेत। जुम्लाका माटोको ढिस्कोमा पुरिएर दुई जना बालबालिकाको मृत्यु भएको छ। तिला गाउँपालिका २ डुण्डेलीमा माटोको ढिस्कोमा पुरिएर दुई बालबालिकाको मृत्यु भएको हो।

नयाँ घर निर्माणका लागि जम्मा गरिराखेको माटोको ढिस्कोमा पुरिएको दुई बालबालिकाको बुधबार मृत्यु र मृत्यु भएको हो। मृत्यु हुनेमा वर्ष ३ का शिशिर बोहोरा र हिमेश रावत रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी नरेन्द्र चन्दले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved