स्वतन्त्र उम्मेदवारहरूलाई विप्लवको समर्थन

नेपालभ्युज

स्वतन्त्र उम्मेदवारहरूलाई विप्लवको समर्थन
फाइल तस्वीर

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्वतन्त्र र जनवादी उम्मेदवारहरुलाई स्थानीय निर्वाचन जिताउन आग्रह गरेको छ। स्थानीय निर्वाचनमा पुतली, लट्ठी , हाँसलगायत चिन्ह लिएर उठेका उम्मेदवारहरुलाई मत खसाल्न नेकपाले आग्रह गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved