कांग्रेसले सातै प्रदेशमा चुनावीसभा गर्दै

नेपालभ्युज

कांग्रेसले सातै प्रदेशमा चुनावीसभा गर्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय परिचालन समितिले स्थानीय तहको निर्वाचनका लागि देशका विभिन्न सात स्थानमा चुनावी सभा गर्ने भएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सबै सभाको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिले गर्नेछन्।

सभा हुने स्थान र मिति

मोरङ – २०७९ वैशाख २१ गते

धनुषा – २०७९ वैशाख २२ गते

काठमाडौं – २०७९ वैशाख २३ गते

कास्की – २०७९ वैशाख २४ गते

रुपन्देही – २०७९ वैशाख २५ गते

सुर्खेत – २०७९ वैशाख २६ गते

कैलाली – २०७९ वैशाख २७ गते


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved