लोसपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ।

नेपालभ्युज

लोसपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ। आज शुक्रबार दिउँसो ११ बजे बबरमहलस्थित पार्टी कार्यालयमा अध्यक्ष महन्थ ठाकुरले सार्वजनिक गर्ने कार्यक्रम रहेको कार्यकारिणी समिति सदस्य केशव झाले बताए।

लोसपाले यही वैशाख ३० गने हुने स्थानीय तहको निर्वाचन सम्बन्धी घोषणापत्र सार्वजनिक गर्न हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved