इथियोपियामा भएको जातीय दंगामा कम्तिमा बीस जनाको मृत्यु

नेपालभ्युज

इथियोपियामा भएको जातीय दंगामा कम्तिमा बीस जनाको मृत्यु

काठमाडौं। इथियोपियामा इथियोपियामा भएको जातीय दंगामा कम्तिमा बीस जनाको मृत्यु भएको छ। यहाँको एक चिहानको विषयलाई लिएर विभिन्न  मुस्लिम समुदायका दुई जातीय समूहबीच विगतदेखि नै विवाद रहेको थियो।

त्यही विषयमा पुन: विवाद शुरु हुँदा बुधबार २० जनाको मृत्यु भएको यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन्।

विवादपछि त्यहाँ एक जातीका मानिसहरू आएर अर्का जातिको समूहमाथि आक्रमण गरेको बताइएको छ। उक्त क्षेत्रमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको र उद्धारको भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved