गठबन्धन तोड्दै हेटौँडामा जसपाको छुट्टै उम्मेदवार

हेटौँडामा पाँच दलीय सत्ता गठबन्धन तोडिएको छ। हेटौँडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदको लागि जनता समाजवादी पार्टी (जसपा) ले छुट्टै उम्मेदवारी दिएपछि गठबन्धन तोडिएको हो ।

नेपालभ्युज

गठबन्धन तोड्दै हेटौँडामा जसपाको छुट्टै उम्मेदवार

हेटौँडा । हेटौँडामा पाँच दलीय सत्ता गठबन्धन तोडिएको छ। हेटौँडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदको लागि जनता समाजवादी पार्टी (जसपा) ले छुट्टै उम्मेदवारी दिएपछि गठबन्धन तोडिएको हो।

जसपाका तर्फबाट हेटौँडाको मेयरमा दिपा लामा र उपमेयरमा हरिहर खतिवडाले उम्मेदवारी दर्ता गराएका छन्।

गठबन्धनको तर्फबाट भने मेयरमा नेकपा एकीकृत समाजवादीकी मिना लामा र उपमेयरमा नेपाली कांग्रेसका राजेश बाँनियाले उम्मेदवारी दर्ता गराइसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved