बेथानचोकमा गठबन्धनबाट भगवान् अधिकारीले गराए उम्मेदवारी मनोनयन

काभ्रेको बेथानचोकमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका युवा नेता भगवान् अधिकारी अध्यक्षमा उम्मेदवार बनेका छन्। उनले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन गराएका हुन्।

नेपालभ्युज

बेथानचोकमा गठबन्धनबाट भगवान् अधिकारीले गराए उम्मेदवारी मनोनयन

काठमाडौं। काभ्रेको बेथानचोकमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका युवा नेता भगवान् अधिकारी अध्यक्षमा उम्मेदवार बनेका छन्। उनले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन गराएका हुन्।

पत्रकारितामा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका अधिकारी लामो समयदेखि राजनीतिमा सक्रिय थिए। उनी नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य, पूर्व जिल्ला अध्यक्ष समेत हुन्।

यसअघि काभ्रेका १३ स्थानीय तहमध्ये ७ वटा पालिकामा कांग्रेस, ४ पालिकामा माओवादी केन्द्र र दुईवटा पालिकामा एकीकृत समाजवादीले प्रमुख पद पाउने गरी गठबन्धनमा सहमति भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved