गठबन्धन भागबण्डा : घोराहीमा माओवादीले मेयर पाउँदा कांग्रेसलाई उपमेयरसहित १३ वडा

नेपालभ्युज

गठबन्धन भागबण्डा : घोराहीमा माओवादीले मेयर पाउँदा कांग्रेसलाई उपमेयरसहित १३ वडा

बुटवल । दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनले वडा बाँडफाँट गरेको छ। नेकपा (माओवादी केन्द्र) ले प्रमुख पाएको उपमहानगरमा नेपाली कांग्रेसले उपप्रमुखसहित १३ वटा वडा पाएको छ।

घोराहीमा माओवादीलाई ४ वटा वडा र नेकपा (एकीकृत समाजवादी) लाई २ वटा वडा भाग लगाइएको छ।

कांग्रेसले वडा नम्बर २,३,५,६,७,८,१०,११,१५ १३,१६,१८ र १९ पाएको छ भने माओवादीले ९,१२,१४ र १७ नम्बर वडा पाएको छ। यस्तै नेकपा समाजवादीले १ र ४ नम्बर वडा पाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved