विवाह बन्धनमा बाँधिदै केकी अधिकारी

नेपालभ्युज

विवाह बन्धनमा बाँधिदै केकी अधिकारी

काठमाडौं। नायिका केकी अधिकारी आज विवाह बन्धनमा बाँधिदै छन्। उनले रोहित तिवारीसँग विवाह गर्न लागेकी हुन्। रोहित हाम्रो बजार डटकमका सीईओ हुन्।

केकीले आफू निकट सबैलाई गुपचुप विवाह गर्ने कुरा गर्दै आएकी थिइन्।

प्रेम र अफेयरमा कहिल्यै विवादमा नआएकी केकी यी कुराहरू सेलिब्रेटीको ‘प्राइभेसी’ भित्र पर्ने धारण राख्दै आएकी थिईन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved