४६ जिल्लाको पतपत्र छपाइ सम्पन्न

नेपालभ्युज

४६ जिल्लाको पतपत्र छपाइ सम्पन्न

काठमाडौं। निर्वाचन आयोगले ४६ जिल्लाको मतपत्र छपाइको काम सकेको छ। सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले ४६ जिल्लाको ९५ लाख २५ हजार थान मतपत्र छपाई सम्पन्न भएको छ जनाएको हो।

आयोगले निर्वाचनका लागि कुल १ करोड ९४ लाख थान मतपत्र छाप्दैछ ।

स्थानीय तह निर्वाचनमा खटिन मुख्य निर्वाचन अधिकृत र निर्वाचन कार्यालय प्रमुखका लागि आयोगले निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षण विराटनगर, धुलिखेल, पोखरा, जनकपुर, हेटौँडा, बुटवल र धनगढीमा प्रशिक्षण तथा प्रशिक्षणपछि निर्वाचन अधिकृतलाई नियुक्त पत्र वितरण गरेको आयोगका सूचना अधिकारी शालिग्राम शर्मा पौडेलले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved