नेकपा माओवादीका दाङ इन्चार्ज तथा केन्द्रीय सदस्यले पार्टी छाडे

नेपालभ्युज

नेकपा माओवादीका दाङ इन्चार्ज तथा केन्द्रीय सदस्यले पार्टी छाडे

दाङ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पार्टीका दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टी छाडेका छन्।

सोमबार दाङमा पत्रकार सम्मेलन गरेर उनले मा‌ओवादी केन्द्रको साधारण सदस्य पनि नरहने गरी पार्टी परित्याग गरेको बताए। एमसीसीमा पनि पार्टीले गलत नीति बोकेको र सही दिशामा पार्टी नहिँडेकाले पार्टी छाडेको बताएका छन्।

तर उनले घोराही नगरपालिकाको मेयरको टिकट नपाउने देखेर पार्टी छाडेका कतिपय बताउने गर्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved