श्रेष्ठको ‘नेपालमा मल्लकालीन मुद्राहरू’ सार्वजनिक

नेपालभ्युज

श्रेष्ठको ‘नेपालमा मल्लकालीन मुद्राहरू’ सार्वजनिक

काठमाडौं। लेखक तथा मुद्रा संकलक शंकर श्रेष्ठको पुस्तक ‘नेपालमा मल्लकालीन मुद्राहरू’ सार्वजनिक भएको छ।

शनिबारमा काठमाडौंमा एक कार्यक्रमकाबीच पुस्तक सार्वजनिक भएको हो।

पुस्तकमा करीब ९ सय वर्षको मध्यकालीन एवं मल्लकालीन इतिहासलाई समावेश गर्ने प्रयास गरिएको लेखक श्रेष्ठले बताएका छन्। पुस्तकमा विभिन्न कलाकृतिसहितका सिक्काहरूको सांस्कृतिक एवं धार्मिक विषयवस्तुहरू, लिपि, यन्त्रहरू र मिति आदि पुस्तकमा समावेश गरिएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved