बन्दी बने कानूनमन्त्री, बडूलाई उद्योग मन्त्रालयको जिम्मा

नेपालभ्युज

बन्दी बने कानूनमन्त्री, बडूलाई उद्योग मन्त्रालयको जिम्मा
तस्वीर : बन्दीको सामाजिक सञ्जालबाट।

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी)लाई कानून, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त गरेकी छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले सिफारिसमा राष्ट्रपति भण्डारीले बन्दीलाई कानून मन्त्रीमा नियुक्त गरेकी हुन्। बन्दीले आजै शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।

यसैगरी कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका दिलेन्द्रप्रसाद बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved