नेपाली फिल्म ‘लक्का जवान’को ट्रेलर सार्वजनिक

नेपालभ्युज

नेपाली फिल्म ‘लक्का जवान’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली फिल्म ‘लक्का जवानको ट्रेलर सार्वजनिक भएको छ। पुराना कलाकारहरूको बाहुल्य रहेको फिल्लको प्रदर्शन मिति २३ वैशाखलाई तोकिएको छ।

फिल्ममा वरीष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, पुराना अभिनेता सरोज खनाल, किरण केसी, राजाराम पौडेल, सुशील पोखरेल र दिलीप रायमाझीको अभिनय छ। त्यस्तै प्रियंका कार्की, वर्षा शिवाकोटी सबिता गुरुङलगायत पनि फिल्ममा मुख्य कलाकार छन्।

कमेडी जनारामा बनेको फिल्म शिवहरि पौडेलको लेखन तथा निर्देशन बनाइएको छ। फिल्ममा उनको पनि अभिनय रहेको छ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved