१३ जना चेली बलात्कार गर्ने शिक्षकलाई इन्डोनेशियामा मृत्युदण्ड

नेपालभ्युज

१३ जना चेली बलात्कार गर्ने शिक्षकलाई इन्डोनेशियामा मृत्युदण्ड
सांकेतिक तस्वीर

एजेन्सी ।  १३ जना बालिका बलात्कार गर्ने एक शिक्षकमाथि इन्डोनेशियाको अदालतले सोमबार मृत्युदण्डको सजाय सुनाएको छ। ह्ेरी विरावान नामक यी शिक्षकले मदरसामा बालिकाहरूको बलात्कार गरेका थिए।

धार्मिक विद्यालयहरूमा बालबालिकाको सुरक्षा र बालिकामाथि हुनसक्ने यौन हिंसाबारे यो प्रकरणले प्रश्न छेडेको छ। शुरूवातमा विरावानलाई आजीवन कारावास सजाय तोकिएको थियो। उक्त सजाय कायम भएपछि सरकारी वकिलले उनीविरुद्ध मृत्युदण्ड माग गर्दैै अपिल गरे।

सोमबार यस मुद्दामा विरावानलाई मृत्युदण्ड हुने भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved