कांग्रेस घोषणापत्र तयारी समितिमा २८ सदस्य मनोनीत

प्रमुख सत्तारुढ दल कांग्रेसको ‘स्थानीय तह निर्वाचन—२०७९, घोषणापत्र तयारी समिति’ मा २८८ सदस्य मनोनीत भएका छन्।

नेपालभ्युज

कांग्रेस घोषणापत्र तयारी समितिमा २८ सदस्य मनोनीत

काठमाडौं। प्रमुख सत्तारुढ दल कांग्रेसको ‘स्थानीय तह निर्वाचन—२०७९, घोषणापत्र तयारी समिति’ मा २८८ सदस्य मनोनीत भएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको घोषणापत्र तयारी समितिमा सोमबार सदस्य मनोनीत गरेका हुन्।
यसअघि २७ जनाको नाम सार्वजनिक गरेको कांग्रेसले नाम छुटेको भन्दै केन्द्रीय सदस्य अजयवावु शिवाकोटीको नाम थपेर संशोधित प्रेस विज्ञप्ति जारी गरेको छ।

समिति सदस्यहरू
१. सदस्य — डा. आरजु राणा देउवा
२. सदस्य — मधु आचार्य
३. सदस्य — प्रा. डा. गोविन्दराज पोखरेल
४. सदस्य — नृपबहादुर बड
५. सदस्य — कान्तिका सैजुवाल
६. सदस्य — गुरुराज घिमिरे
७. सदस्य — किरण गिरी
८. सदस्य — हरिप्रभा खड्गी
९. सदस्य — भीम ढुंगाना
१०. सदस्य — दिलीपप्रताप खाण
११. सदस्य — वंशलाल तामाङ
१२. सदस्य — विजयशंकर यादव
१३. सदस्य — उमा थापा मगर
१४. सदस्य — भुपेन्द्र राई
१५. सदस्य — ममता महतो
१६. सदस्य — डा. जुगल भुर्तेल
१७. सदस्य — गेजा शर्मा वाग्ले
१८. सदस्य — जगदीश भट्टराई
१९. सदस्य — प्रताप पौडेल
२०. सदस्य — शंकर तिवारी
२१. सदस्य — पुरुषोत्तम नेपाल
२२. सदस्य — डा. इन्द्रा अधिकारी
२३. सदस्य — अभिमन्यु सिंह
२४. सदस्य — डा. बुद्धिमान श्रेष्ठ
२५. सदस्य — मनीष झा
२६. सदस्य — जिमी लामा
२७. सदस्य — सिलसिला आचार्य
२८. सदस्य — अजयवावु सिवाकोटी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved