ट्र्याक्टरबाट खसेर मृत्यु

नेपालभ्युज

ट्र्याक्टरबाट खसेर मृत्यु
सांकेतिक तस्वीर

जुम्ला। ट्र्याक्टरबाट खसेर जुम्लामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–७ मिचागाउँका २२ वर्षीय सन्तोष नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सिंजा गाउँपालिकाको नराकोटमा ट्र्याक्टरबाट खसेर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved