बढ्यो गाडी भाडा

नेपालभ्युज

बढ्यो गाडी भाडा

काठमाडौं। सवारीसाधनको भाडा बढ्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा बढाएको छ। सरकारले यात्रुवाहक तथा मालवाहक सवारी साधनको सार्वजनिक सवारीसाधनको भाडादर १० देखि १४ प्रतिशतसम्म बढाएको हो।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बढेको भाडा आइतबार प्रकाशित गरिने जानकारी दिएका छन्। रुटअनुसार भाडा बढाइने उनले बताए। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण भाडा समायोजन गरिएको उनको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved