१७ रूसी कूटनीतिज्ञलाई नेदरल्याण्डले निकाल्यो

नेपालभ्युज

१७ रूसी कूटनीतिज्ञलाई नेदरल्याण्डले निकाल्यो

नेदरल्याण्डले आफ्नो देशमा रहेका १७ रुसी कुटनीतिज्ञहरूलाई देश छाड्न निर्देशन दिएको छ। नेदरल्याण्डमा बसेर उनीहरूले कूटनीतिक मर्यादा र जिम्मेवारीविपरीत कार्य गरेको भन्दै उनीहरूलाई स्वदेश नै फिर्ता हुन निर्देशन दिइएको हो।

नेदरल्याण्डको विदेश मामिला मन्त्रालयले राष्ट्रिय सुरक्षाका कारणले उनीहरूलाई निष्कासित गर्नुपरेको जानकारी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved