सिसडोलमा भीषण आगलगी

नेपालभ्युज

सिसडोलमा भीषण आगलगी

काठमाडौं। काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान नुवाकोटको सिसडोलमा भीषण आगलागी भएको छ।

मंगलबार दिउँसोदेखि आगो लागेको स्थानीय राममणि घिमिरेले बताए। आगो निभाउनका २ ओटा दमकल सिसडोल पुगेका छन्। तर, आगो निभाउन भने सकिएको छैन।

आगलागीको कारण थाहा हुन सकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved