काठमाडौं–मुम्बई उडान पुनः शुरु

नेपाल वायुसेवा निगमले काठमाडौं–मुम्बई उडान पुनः शुरु गरेको छ। करिब दुई वर्षदेखि कोभिड–१९का कारण रोकिएको उडान आइतबारबाट सुरु भएको हो।

नेपालभ्युज

काठमाडौं–मुम्बई उडान पुनः शुरु
फाइल तस्वीर ।

काठमाडौं। नेपाल वायुसेवा निगमले काठमाडौं–मुम्बई उडान पुनः शुरु गरेको छ। करिब दुई वर्षदेखि कोभिड–१९का कारण रोकिएको उडान आइतबारबाट सुरु भएको हो।

साताको तीन उडान गर्ने गरी निगमले उडान सुरु गरेको छ ।आइतबार नै भारत सरकारले कोभिड–१९ पछि अन्तर्राष्ट्रिय उडानमा लगाउँदै आएको प्रतिबन्ध समेत हटाएको छ।

अनुसार उडान तथा अवतरण हुँदै आएको थियो। भारत सरकारले करिब २ वर्षपछि व्यावसायिक अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध खुला गरेको हो। योसँगै नेपाल भारतबीच रहेको एयर बबल सम्झौता खारेज भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved