नागढुङ्गा–नौबिसे सडक खण्डमा गाडी चापमा चल्दै

नागढुङ्गा–नौबिसे सडक खण्डमा अहिले एकतर्फी मात्रै गाडी चलिरहेको प्रहरीले जनाएको छ।

नेपालभ्युज

नागढुङ्गा–नौबिसे सडक खण्डमा गाडी चापमा चल्दै
प्रतिकात्मक फोटो

काठमाडौं। काठमाडौंको मुख्य नाका नागढुङ्गाभन्दा केही तल बस बिग्रिएकाले अहिले गाडी चापमा गाडी चलिरहेको छ। नागढुङ्गा–नौबिसे सडक खण्डमा अहिले एकतर्फी मात्रै गाडी चलिरहेको प्रहरीले जनाएको छ।

प्रहरीकाअनुसार बिग्रिएको बसलाई बनाउने काम भइरहेको छ। बस बनेपछि सडक दुईतर्फी नै खुलाइने छ। साँघुरो सडक र गाडीको चाप धेरै हुँदा हरेक दिनजसो यो सडकमा जाम हुने गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved