पोखरामा स्कुल बस र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

नेपालभ्युज

पोखरामा स्कुल बस र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं। पोखरामा बिहीबार बिहान स्कुल बसले स्कुटरलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँ घर भई हाल पोखरा महानगरपालिका– १४ चाउथे बस्ने १९ वर्षीय किस्मत वाग्ले रहेका छन्।

बिहान करिब ६ बजेतिर भएको जिल्ला प्रहरी कास्की प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved