नेपाललाई पीएनजीको मध्यम लक्ष्य

नेपालभ्युज

नेपाललाई पीएनजीको मध्यम लक्ष्य

काठमाडौं । त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजमा पीएनजीले नेपाललाई १ सय ७४ रनको मध्यम लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको पीएनजीले ८ विकेटको क्षतिमा पूरै (ओभर) खेललेको थियो।

पपुवा न्युगिनीका कप्तान असाद भालाले ९६ बलमा ३ चौकासहित सर्वाधिक ४५ रन बनाए।

नेपालका सोमपाल कामी र कप्तान सन्दीप लामिछानेले समान २/२ विकेट लिए। त्यस्तै करन केसी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी र पवन सर्राफले पनि एक/एक विकेट लिए। यस त्रिकोणात्मक सिरिजमा पीएनजीले मात्र एक खेल जितेको छ। नेपालले पहिलो खेलमा पीएनजीलाई २ विकेटले हराएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved