चीनमा १३३ यात्रु बोकेको विमान दुर्घटना

अहिले उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन्। घटनाको विस्तृत विवरण आउँन भने बाँकी छ।

नेपालभ्युज

चीनमा १३३ यात्रु बोकेको विमान दुर्घटना

एजेन्सी। १३३ यात्रु बोकेको चीनको यात्रुवाहक विमान दक्षिणपश्चिम चीनमा दुर्घटनाग्रस्त भएको छ।

दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या भने अहिलेसम्म अज्ञात रहेको राज्य प्रसारक सीसीटीभीले जनाएको छ।

बोइङ ७३७ विमान गुआङ्सी क्षेत्रको वुझाउ शहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त भएको छ।

अहिले उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन्। घटनाको विस्तृत विवरण आउँन भने बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved