वसन्तपुर डबलीमा नयाँ निर्माण तत्काल रोक्न काठमाडौं महानगरलाई पुरातत्त्व विभागको पत्र

विभागले काठमाडौं महानगरपालिकालाई पत्राचार गरेर नयाँ निर्माणका काम तत्काल रोक्नका लागि आग्रह गरेको हो।

नेपालभ्युज

वसन्तपुर डबलीमा नयाँ निर्माण तत्काल रोक्न काठमाडौं महानगरलाई पुरातत्त्व विभागको पत्र

काठमाडौं। पुरातत्त्व विभागले वसन्तपुर डबलीमा भइरहेको नयाँ निर्माण तत्काल रोक्नका लागि अनुरोध गरेको छ।

विभागले काठमाडौं महानगरपालिकालाई पत्राचार गरेर नयाँ निर्माणका काम तत्काल रोक्नका लागि आग्रह गरेको हो।

विश्व सम्पदा सूचीमा रहेको सम्पदामा महानगरले आवश्यक अध्ययन अनुसन्धानबिना नै नयाँ निर्माण गरेको भन्दै विभागले पत्र लेखेको हो।

विभागले सम्पदा क्षेत्रमा नयाँ निर्माण गर्दा विभागलार्य नसोधिएको पनि पत्रमा उल्लेख गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved