बच्चादेखि भिक्षुसम्म, आगोमा हिंडेर गरियो विश्वशान्तिको कामना (फोटो)

नेपाल भ्युज

बच्चादेखि भिक्षुसम्म, आगोमा हिंडेर गरियो विश्वशान्तिको कामना (फोटो)

जापानको टोकियोमा आइतबार फायर वाकिङ फेस्टिभल आयोजना भएको छ। यो महोत्सव माउन्ट ताकाओ क्षेत्रमा हरेक वर्ष आयोजना हुने गर्दछ।
यस महोत्सवमा बच्चा, महिला र वृद्धवृद्धा र भिक्षुले पनि भाग लिन्छन्। यस वर्ष पनि उनीहरूले आगोमा हिंडेर विश्व शान्तिको कामना गरेका छन्। आफैंलाई शुद्ध गर्न र खराब आत्माबाट बचाउनका लागि आगोमा हिंड्नुपर्ने जनविश्वास यस क्षेत्रमा छ। यस वर्ष ४ हजारभन्दा धेरै मानिसले महोसत्वमा भाग लिए।

 

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved