बालुवाटारमा प्रधानमन्त्री देउवा र विप्लवबीच छलफल

नेपालभ्युज

बालुवाटारमा प्रधानमन्त्री देउवा र विप्लवबीच छलफल

काठमाडौं । शान्तिवार्तामा आएको एक वर्ष पुगेको अवसरमा नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव समूह’ का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटार भएको छलफलमा विप्लव समूहले आफ्ना कार्यकर्ता रिहा गर्नुपर्ने माग राखेको छ। विप्लवका केही कार्यकर्ता अझै जेलमा छन्। सरकारले विभिन्‍न बहानामा नेताहरूलाई पनि पक्राउ पुर्जी जारी गरिरहेको छ।

छलफलमा गृहमन्‍त्री बालकृष्ण खाँण पनि सहभागी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved