सीजी ब्रुअरीले ल्यायो नेपाल आइस पिल्स्नर बियर

नेपालभ्युज

सीजी ब्रुअरीले ल्यायो नेपाल आइस पिल्स्नर बियर

काठमाडौं। चौधरी ग्रुपअन्तर्गतको सीजी ब्रुअरीले नेपाली बजारमा नेपाल आइस पिल्स्रर बियर ल्याएको छ।

नेपालमा सर्वाधिक लोकप्रिय बियर ‘नेपाल आइस’ ब्राण्ड अन्तर्गत पिल्स्नर बियर उत्पादन गरिएको छ। बजारमा उपलब्ध अन्य पिल्स्नर बियरभन्दा यो फरक तथा उत्कृष्ट स्वादमा ब्रअरीले दाबी गरेको छ।

सीजी ब्रुअरीले समयअनुकुल आफ्ना बियर पारखीहरूका लागि फरक तथा उत्कृष्ट स्वादमा बियर उत्पादन गर्दै आएको छ।

नेपाल आइस पिल्स्नर उपभोक्तामाझ लोकप्रिय तथा प्रथम रोजाइको पिल्स्नर बियर हुनेमा कम्पनीले विश्वास लिएको छ। यो बियर ६५० मिलि प्रतिबोतल उपभोक्ता मूल्य ३४० र ३३० मिलि प्रतिबोतल उपभोक्ता मूल्य १७५ रुपैयाँ कायम गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved