यी हुन् कांग्रेसका चुनावी अभियानका ‘जिल्ला कमाण्डर’ (सूचीसहित)

जिल्लाको जिम्मा पाएका केन्द्रीय प्रतिनिधिहरू २७ फागुनभित्रै सम्बन्धित जिल्ला गइसक्ने कांग्रेसले जनाएको छ।

नेपालभ्युज

यी हुन् कांग्रेसका चुनावी अभियानका ‘जिल्ला कमाण्डर’ (सूचीसहित)

काठमाडौं। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस स्थानीय तहको निर्वाचनमा केन्द्रित भएको छ। कांग्रेसले स्थानीय तह चुनाव केन्द्रित अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ।

कांग्रेसले सबै जिल्लामा स्थानीय तह केन्द्रित चुनावी अभियान चलाउनका लागि पठाउने केन्द्रीय प्रतिनिधि तय गरेको हो। जिल्लाको जिम्मा पाएका केन्द्रीय प्रतिनिधिहरू २७ फागुनभित्रै सम्बन्धित जिल्ला गइसक्ने कांग्रेसले जनाएको छ।

स्थानीय निर्वाचनमा केन्द्रित भएर कांग्रेसले २९ फागुनदेखि २९ चैतसम्म ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान सञ्चालन गर्दैछ। केन्द्रीय प्रतिनिधि तय गरेसँगै कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई जिताउने गरी चुनावी अभियान चलाउन निर्देशन सदएका छन्।

यी हुन् केन्द्रीय प्रतिनिधिहरू


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved