६ उपाध्यक्ष र ४ महामन्त्रीसहित कमल थापाद्वारा पार्टीमा पदाधिकारी मनोनयन

नेपालभ्युज

६ उपाध्यक्ष र ४ महामन्त्रीसहित कमल थापाद्वारा पार्टीमा पदाधिकारी मनोनयन
उपाध्यक्ष राजीव पराजुली र महामन्त्री राजाराम बर्तौला

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले‍ पार्टीमा १७ सदस्य पदाधिकारी मनोनयन गरेका छन्। थापाले पार्टीभित्र ६ उपाध्यक्ष, चार महामन्त्री र सात जना सहमहामन्त्री बनाएका छन्।

यी हुन् मनोनित पदाधिकारी

१ उपाध्यक्ष– श्री राजीब पराजुली (पर्सा)
२ उपाध्यक्ष– श्री उद्धव पौडेल (काठमाडौं)
३ उपाध्यक्ष– श्री जयकुमार खड्का (काठमाडौं)
४ उपाध्यक्ष– श्री राजेन्द्र वीर राय (बाँके)
५ उपाध्यक्ष– डा।श्री विष्णु भण्डारी (तनहुँ)
६ उपाध्यक्ष– श्री लाक्पा तामाङ (धनकुटा)
७ महामन्त्री– श्री भाष्कर भद्रा (ललितपुर)
८ महामन्त्री– श्री सुशिल श्रेष्ठ (महोत्तरी)
९ महामन्त्री– श्री इन्द्र चित्रकार (काठमाडौं)
१० महामन्त्री– श्री राजाराम बर्तौला (मकवानपुर)
११ सहायक महामन्त्री– श्री हरिकृष्ण श्रेष्ठ (सुनसरी)
१२ सहायक महामन्त्री– श्री धरम गुरुङ (पर्वत)
१३ सहायक महामन्त्री– श्री अम्बिका प्रसाद ढकाल (भोजपुर)
१४ मुवाराज राई (धनकुटा)
१५ सहायक महामन्त्री– श्री शिव कुमार बास्तोला (कास्की)
१६ सहायक महामन्त्री– श्री ममता राई (झापा)
१७ सहायक महामन्त्री– श्री शशिरञ्जन यादव (महोत्तरी)

May be an image of text


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved