पशुपतिनाथ परिसरको पुल ओभरलोड हुँदा भत्कियो, दुई जना घाइते

नेपालभ्युज

पशुपतिनाथ परिसरको पुल ओभरलोड हुँदा भत्कियो, दुई जना घाइते

काठमाडौं । महाशिवारात्रिमा पशुपतिनाथ क्षेत्रमा पुल भत्किँदा दुई जना घाइते भएका छन्।

पशुपति मन्दिर परिसरभित्रको जीर्ण पुल मानिसहरूको भारले खसेको हो। उक्त दुर्घटना दुई जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।  पुलको पर्खार भत्किँदा त्यहाँ रहेका केही मानिसहरू बागमती खोलामा खसेका छन्। अहिले प्रहरीले उद्धार कार्य जारी राखेको छ।

थप विवरण आउन बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved