जनतालाई जानकारी दिन एमसीसीलाई संसद्‌मा लगियो : एमाले (विज्ञप्तिको पूर्णपाठ)

एमालेले भनेको छ, ‘पहिले एमसीसी सम्झौता गर्दा हामी प्रतिपक्षी थियौँ। हामीसँग सोधिएन। सम्झौताको भाषा मिलेन। हामिले त आम जनातालाई जानकारी गराउन छलफल गर्न संसद्मा पेश गरेका हौँ।’

नेपालभ्युज

जनतालाई जानकारी दिन एमसीसीलाई संसद्‌मा लगियो : एमाले (विज्ञप्तिको पूर्णपाठ)

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्‌बाट एमसीसी सम्झौता पारित भएपछि १२ बुँदे धारणा सार्वजनिक गरेको छ।

मंगलबार पत्रकार सम्मेलन गरेर अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे धारणा सार्वजनिक गरेका हुन्।

एमालेले भनेको छ, ‘पहिले एमसीसी सम्झौता गर्दा हामी प्रतिपक्षी थियौँ। हामीसँग सोधिएन। सम्झौताको भाषा मिलेन। हामिले त आम जनातालाई जानकारी गराउन छलफल गर्न संसद्‌मा पेश गरेका हौँ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved