डा. पन्त र डा. ओली विज्ञमा नियुक्त

नेपालभ्युज

डा. पन्त र डा. ओली विज्ञमा नियुक्त

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले इतिहासकार डा. महेशराज पन्तलाई इतिहास र पुरातत्त्व क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञमा नियुक्त गरेकी छन्।

त्यसैगरी, उनले डा. कृष्णप्रसाद ओलीलाई वातावरणका क्षेत्रमा विज्ञ नियुक्त गरेकी राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गरी जानकारी दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved