एमसीसीविरुद्ध विप्लवसहित साना ८ दलले गरे नेपाल बन्द घोषणा

नेपालभ्युज

एमसीसीविरुद्ध विप्लवसहित साना ८ दलले गरे नेपाल बन्द घोषणा
फाइल तस्वीर

काठमाडौं । एमसीसीविरुद्ध ६ साना कम्युनिष्ट दल र २ मोर्चाले भोलि (सोमबार) नेपाल बन्द घोषणा गरेका छन्।

आज एक संयुक्त प्रेस विज्ञप्ति निकालेर देशव्यापी जनसंघर्ष गर्ने निर्णय गरेका हुन्। साथै दलहरूले एमसीसीविरुद्ध प्रदर्शनमा घाइते भएका योद्धाहरूको स्वास्थ्यलाभको पनि कामना गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved