जबर्जस्ती करणीको आरोप अभिनेता पलविरुद्ध उजुरी

नेपालभ्युज

काठमाडौं। अभिनेता पल शाहविरुद्ध जबर्जस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ। एक नाबालिग गायिकाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो। तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो।

म्युजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला फकाएर’ जबर्जस्ती करणी गरेको अभियोग शाहमाथि छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved