सकियो सत्ता गठबन्धन बैठक, निस्केन निष्कर्ष

नेपालभ्युज

सकियो सत्ता गठबन्धन बैठक, निस्केन निष्कर्ष

काठमाडौं। एमसीसीबारे टुंगो लगाउन बसेको सत्ता साझेदार पाँच दलीय गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ। आज साँझ पाँच बजे बस्ने भने पनि ढिलो गरी बसेको बैठकले निष्कर्ष निकाल्न नसकेको हो।

नेपाली कांग्रेस जसरी पनि एमसीसी संसद्बाट पारित गर्ने पक्षमा छ भने अन्य दलहरू यथास्थितिमा पारित हुन नहुने अडानमा छन्।

बैठक भोलि बिहान बस्ने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved