जनप्रतिनिधि र कर्मचारीलाई थुनेर बन्दकर्ताले नगरपालिकामा लगाइदिए ताला

नेपालभ्युज

जनप्रतिनिधि र कर्मचारीलाई थुनेर बन्दकर्ताले नगरपालिकामा लगाइदिए ताला

धनगढी। कैलालीको घोडाघोडी नगरपालिकामा बन्दकर्ताले तालाबन्दी गरेका छन्। बन्दकर्ताहरूले कार्यालय खोलेको भन्दै जनप्रतिनिधि र कर्मचारीलाई भित्रै थुनेर नगरपालिका कार्यालयमा ताला लगाइदिएका हुन्। उनीहरूले नगरपालिका कार्यालयको मुख्य गेटमा ताला लगाएका हुन्।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका घोडाघोडी संयोजक भरत शाहको नेतृत्वमा बन्दकर्ताले ताला लगाएका हुन्। जिल्लामा बन्दका कारण सवारीसाधन पनि ठप्प छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved