कार्यव्यवस्था परामर्श समिति बैठक शुरु

नेकपा एमालेले भने यसअघि नै आजको कार्यव्यवस्था परामर्श समिति बैठकमा अनुपस्थित हुने निर्णय गरेको छ।

नेपालभ्युज

कार्यव्यवस्था परामर्श समिति बैठक शुरु

काठमाडौं। संघीय संसद्को कार्यव्यवस्था परामर्श समिति बैठक शुरु भएको छ। नयाँबानेश्वरस्थित संसद् भवनमा बैठक शुरु भएको हो।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूचीप् तय गर्नका लागि बैठक बसेको हो।

आजको संसद् बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुने सम्भावना बढेसँगै राजनीतिक रुपमा तीव्र छलफल भइरहेको बेला समितिको बैठक बसेको हो।

नेकपा एमालेले भने यसअघि नै आजको कार्यव्यवस्था परामर्श समिति बैठकमा अनुपस्थित हुने निर्णय गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved