महाअभियोग प्रस्तावमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपालभ्युज

महाअभियोग प्रस्तावमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा खेल्ने भूमिकाबारे छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। बिहान संघीय संसद भवनको ल्होत्से हलमा दलको बैठक बस्ने कांग्रेसले बताएको छ।

कांग्रेससहित सत्ता गठबन्धनका ९८ जना सांसदहरूले आइतबार जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved