कोलम्बियामा पहिरोमा परी १४ को मृत्यु, ३० घाइते

नेपालभ्युज

कोलम्बियामा पहिरोमा परी १४ को मृत्यु, ३० घाइते

एजेन्सी। कोलम्बियाको पहिरोमा परी १४ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। घाइते मध्ये केहीको अवस्था अत्यन्त गम्भीर भएको स्थानीय एक अधिकारीले जनाएका छन्। देशको पश्चिमी क्षेत्रमा पर्ने रिसाराल्डा अन्तर्गतको डोस्क्वेब्राडासमा घटना भएको हो ।

घटनास्थलबाट अरु कैयौ बेपत्ता भएको र उनीहरुको खोजी कार्य भइरहेको सरकारका सचिव अल्भारो अरियसले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved