हिमपातका कारण हुम्लामा उडान प्रभावित

नेपालभ्युज

हिमपातका कारण हुम्लामा उडान प्रभावित
फाइल तस्वीर

हुम्ला। बिहानैदेखि हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ। हिमपातका कारण हवाई उडान समेत अवरुद्ध भएको छ।

नेपालगञ्ज र सुर्खेतबाट उडानमार्फत गरिँदै आएको खाद्यन्न हिमपातका कारण बन्द भएको छ। हिमपातपछि सरकारी तथा गैरसरकारी कार्यालयको सेवा प्रभावित बनेको छ।

यसैबीच सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालयको सम्पूर्ण काम एक हप्ताका लागि स्थगन गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved