टी–२० सिरिज: पावेलको शतकमा इंग्ल्याण्डविरुद्ध वेस्ट इण्डिज विजयी

नेपालभ्युज

टी–२० सिरिज: पावेलको शतकमा इंग्ल्याण्डविरुद्ध वेस्ट इण्डिज विजयी

काठमाडौं। इंग्ल्याण्डविरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा घरेलु टोली वेस्ट इण्डिज २० रनले विजयी भएको छ। यो जितसँगै पाँच खेलको सिरिजमा उसले २–१ को अग्रता लिएको छ।
आज बिहान भएको तेस्रो खेलमा वेस्ट इण्डिजले दिएको २२५ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०४ रन बनायो ।
वेस्ट इण्डिज र इंग्ल्याण्डबीचको तेस्रो टी–२० म्याच आइतबार हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved