सीता दाहाल अस्पतालबाट डिस्चार्ज

नेपालभ्युज

सीता दाहाल अस्पतालबाट डिस्चार्ज
फाइल तश्वीर

काठमाडौं।  सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज भएकी छन्। उनलाई कोरोना संक्रमण भएपछि गत ९ माघमा नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।

पछिल्लो समय उनको स्वास्थ्य अवस्था सुधारोन्मुख भएपछि उनलाई डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ।

उनको उपचारमा वरिष्ठ नशारोग विशेषज्ञ डा. बाबुराम पोखरेल नेतृत्वको स्वास्थ्य टोलीले खटिएको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved