चुनाव सार्ने कुरा भएको छैन : सञ्चारमन्त्री कार्की

नेपालभ्युज

चुनाव सार्ने कुरा भएको छैन : सञ्चारमन्त्री कार्की

काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चार मन्त्री तथा काँग्रेस नेता ज्ञानेन्द्र कार्कीले निर्वाचन सार्ने मनसाय नरहेको बताएका छन्। ‘हामी संविधानको भावना र स्प्रिट अनुसार चल्छौ। निर्वाचन सार्ने कुरा गरेका होइनौं। संविधान अनुसार तीनै तहको निर्वाचन हुन्छ, चाहे त्यो संघ, प्रदेश वा स्थानीय तहको निर्वाचन नै किन नहोस ?’ आइतबार बालुवाटारमा कानुन व्यवसायीसँगको छलफलपछि मन्त्री कार्कीले भने।

सत्तारुढ पाँचदलीय गठबन्धनका नेताहरूले आइतबार कानुन सचिव, महान्याधिवक्ता र सत्तारुढ दलहरू निकट केही कानुन व्यवसायीसँग छलफल गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved